जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

 

धनकुटा, ११ असार-   ५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने ५२ वर्षीय खड्ग बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु