मुगुको जिमा आसपास केन्द्रबिन्दुमा ४.८ रेक्टरको भूकम्प

 

मुगु, असार १५ गते । मुगु जिल्लाको जिमा आसपास केन्द्रबिन्दु बनाएर दिउँसो ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको छ । क्षतिको विवरण यकिन भईसकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु