इजरायलमा मारिएका  तिन नेपालीको शव  आयो, एक शव दिउँसो ल्याईने

 

काठमाडौँ । इजरायलमा मारिएकामध्ये पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ।

Advertisement

७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु