प्रतिनिधिसभा बैठक बस्दैँ, खतिवडामाथी छानबिन गर्न समिति बन्न सक्ने

 

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ ।

Advertisement

 

आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडा र सचिव सुरज कुमार दुरावाट घटाइएको ‘कुलिङ अफ पिरियड’ प्रकरणका बारेमा छलफल हुनेछ । सम्भवतः सो प्रकरणका बारेमा संसदले एक छानबिन समिति बनाउनेबारेमा निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु