कपिलवस्तु, २४ असार- महाराजगंज नगरपालिका-५ सिसवा बस्ने सफायस अलिको छोरा १२ वर्षीय प्रबेज अलि मनिहारको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु