काठमाडौं, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको अनुशाषन आयोगमा रोशन कार्कीले जिम्मेवारी पाएकी छिन् ।
Advertisement
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम वरिष्ठ नेता रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरेका हुन ।
प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेका छन ।








