नेपालगन्ज । जिल्ला प्रशासन कार्यलय बाँकेले ८ गते ‘ बुधवारका दिन मदिरा बिक्रीवितरण र सेवन गर्न रोक लगाएको छ । उक्त दिन “दुर्गा मूर्ति” सेलाऊने कार्यक्रम छ ।
प्रशासनले एक प्रेस नोट जारि गरि बिहान ०८ बजे देखि राती १२ बजे सममा बाके जिला भरि “मदिरा रा मदिरा जन्य वसतू’ सेवन’ बिक्री बितरण’ ओसार पसार’ गर्न नगराउन सचेत गराएको छ ।
Advertisement
प्रमुख जिला अधिकारी श्रावण कुमार पोखरेलले उक्त सूचना विरुद्ध कार्य गरिए कानुन बमोजिम कार्वाही गरिने छ ।










