बर्दिया — पालेको गोरु बिहान छुटेपछि डोरीले बाँध्न गएका ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार बिहान मृत्यु भएको छ।
Advertisement
गोरु छुटेर एक किलोमिटर टाढा बसन्ता इलाका वन कार्यालयको प्राङ्गणमा पुगेको समयमा उनी डोरी लिएर बाध्न गएका थिए । ‘घर देखि टाढा गोरुले हान्दा कसैले देखको स्थानीयले बताए । नजिकै बाख्रा चराउने गोठालाहरु खलक बहादुर पल्टेको देखेर खबर गरेपछि घटना खुलेको थियो ।









