सुनको मुल्यमा गिरावट, १ लाख ९३ हजार ६ सयमा कारोबार हुने

 

काठमाडौं, ११ साउन । आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।

Advertisement

 

सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

उता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटन गएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । जसअनुसार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

 

जबकी अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु