नाउपाका अध्यक्ष बने रेशमलाल चौधरीका पिता

 

 

Advertisement

काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टीको बिबाद चरमसिमामा प्रकट भएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठविरोधी पक्षधरको राष्ट्रिय भेलाले उनलाई पदमुक्त गरेको छ ।

साथै, श्रेष्ठलाई पदमुक्त गरेको सो भेलालले संरक्षक रेशमलाल चौधरीका बुबा लालवीरलाई अध्यक्षमा चयन गरेको छ ।

हिजो मात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको भोलीपल्ट यो निर्णय भएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु