सप्तरीमा हवाई फायर गरेर २०० ग्राम खैरो हेरोइन सहित २ जना पक्राउ

काठमाडौं । सप्तरी प्रहरीले हवाई फायर गरेर २०० ग्राम खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् ।

उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु