जबरजस्ती करणी गरेको आरोपमा बढैयाताल खल्लागाउँका युवा पक्राउ

 

बर्दिया । ५० वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बढैयाताल गाउँपालिका(६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई प्रहरीले मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु