प्रधानमन्त्रीले संसदमा बिशेष सम्बोधन गर्ने

 

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिशेष सम्बोधन गर्न लागेका हुन् ।

Advertisement

 

तुर्केमिनिस्तान भ्रमणलगायत समसमायिक राजनीतिका बारेमा उनले बिशेष धारणा राख्नेछन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु