मृत अवस्थामा फेला

काठमाडौं, १ भदौ- दाङ, दंगीशरण गाउँपालिका-७ शिलथानास्थित बबइनदीमा सोही ठाउँ बस्ने बर्ष ७२ वर्षीय जोधीराम चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, कंचनरुप नगरपालिका-८चादनी चोकस्थित चन्द्र नहरमा सोही नगरपालिका-७ बलुवा चोक बस्ने ५० वर्षीय गोबिन्द चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

यससम्बन्धमाप्रहरीलेआवश्यकअनुसन्धानगरिरहेकोछ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु