चट्याङ लागेर मृत्यु

मकवानपुर, ४ भदौ- मनहरी गाउँपालिका-६ दैलीडाँडा बस्ने ४२ वर्षीय बिसाल ब्लोनको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही गाउँपालिका-६ हाङलाङस्थित चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु