यति ब्रुअरीद्वारा नेपालगञ्जमा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न

यति ब्रुअरीले नेपालगञ्जमा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व  तीजको अवसर पारी शुक्रबार सो कार्यक्रम गरिएको हो ।

कम्पनीका महाप्रबन्धक अरुण केसीको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा व्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष हरिलाल न्यौपानेको प्रमुख अतिथि रहनुभएको थियो कार्यक्रममा नेशनल नेसनल सेल्स म्यानेजर राजेन्द्र बोहरा सुदूरपश्चिम सेल्स म्यानेजर कमल बडु, मदिरा व्यवसायी संघ बाँकेका अध्यक्ष मिमबहादुर सिंह ठकुरी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थितहरु बिक्रेताहरुले दर खाँदै तीजको गीतमा नाचगान गरेका थिए ।

Advertisement

कार्यक्रममा विक्रेताहरू बीचमा गोलाप्रथा गरी आकर्षक गिफ्टह्याम्पर समेत प्रदान गरिएको थियो। कार्यक्रममा प्रथम द्वितीय तृतीय हुनेलाई तीजको आकर्षक गिफ्ट प्रदान गरिएको बस्नेत सप्लायर्सका प्रोप्राइटर जगत बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा ४ सय ५० बढीको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीलाई यो यति रोडेका उत्पादनहरू नेपालगञ्ज का बजारमा छ्यापछ्याप्ती उपलब्ध रहेका छन्। यति ब्रुअरीका ब्राण्डहरु अर्ना लाइट, अर्ना प्रिमियम, अर्ना स्ट्रङ, अर्ना ८, शिखर स्ट्रङ, यति ब्लण्ड बजारमा यसअघि नै आइसकेका र लोकप्रिय बनिसकेका बियर हुन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु