संघीय संसदीय समितिमा राष्ट्रिय प्रयाेगशालाका बारेमा छलफल हुने

 

काठमाडौं, ९ भदौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।

Advertisement

 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ०२ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु