जबरजस्ती करणी मुद्दामा फरार पक्राउ

 

नेपालगन्ज । जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं।१५ घर भई जिल्ला बाँके नेपालगंज उप(महानगरपालिका वडा नं ६ स्थित डेरा कोठा लिई वस्ने वर्ष ४५ की महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।

Advertisement

वारदात स्थान देखी नै भागी फरार रहेका जिल्ला बाँके राप्तीसोनारी गा।पा।वडा नं ५ बस्ने वर्ष ३९ को जन्जिर थारुलाई लुकिछीपी बसेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय वैजापुर बाँके बाट खटिएको प्रहरी टोलील पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागी बाँके जिल्ला अदालत नेपालगन्जमा बुझाईएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु