बर्दिया । गुलरिया नगरपालिका ९ टेपरी बस्ने भबिसरा खड्काको छोरा १० वर्षीय नबराज गिरी सोही ठाउँस्थित पुरानो सर्जु नदीको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटना बारे अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ । बालकको मृत्यु कसरी भयो भन्ने बारे खुल्न नसकेको स्थानीय बताउँछन् ।









