संसदीय समितिमा निजामती बिधेयकका बारेमा छलफल हुने

 

काठमाडौं, १२ भदौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ ।

Advertisement

 

संघीय संसद  सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु