संसदीय समितिमा निजामती बिधेयकका बारेमा छलफल जारी रहने

 

काठमाडौं, १३ भदौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । संघीय संसद  सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

Advertisement

 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान १०ः१५ बजेबाट सुरू हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु