जेन-जी प्रदर्शनः गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते

 

काठमाडौँ — बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले रबरको दर्जनौँ गोली प्रहार भएको छ । केही प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

हामी नेपाल संस्थाले माइतीघरमा शिविर राखेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको अभियन्ता रोनेश प्रधानले जानकारी दिए।

 

ुमाइतीघरमा ६र७ जना साथीहरूको उपचार भइरहेको छ,ु उनले भने,ुसबैभन्दा धेरै घाइतेहरू एभरेष्ट अस्पतालमा हुनुहुन्छ। कति घाइते भए भनेर यकिन गर्न सकिएको छैन।ु

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु