डुडुवा (बाँके) २३ भदौ । डुडुवा गाउँपालिकाले गरिब तथाविपन्न परिवारलाई प्लाष्टिक त्रिपालवितरण गरेको छ । फुस तथाकच्ची घरमाभएका परिवारलाई बर्षाको समयमाओत लाग्नकालागिपालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
Advertisement
उहाँकाअनुसार डुडुवा बाढी प्रभावित क्षेत्र भएको र यहाँकाअधिकाँस नागरिक गरिबीमा परि सबैले पक्की घर निमार्ण गर्न नसकेका परिवारलाई वर्षाको समयमा घरमाबस्न सहजताकालागित्रिपालवितरण गरिएको हो ।
पालिकाको वडा नं.१ देखि ६ सम्म करिब तीन हजार घरधुरीलाई त्रिपाल र डोरी वितरण गरिएको पालिकाकाप्रमुखप्रशासकियअधिकृत अशोककुमार पाण्डेयले जानकारी दिनुभयो ।
पालिकाले बाढी तथा डुबान पिडितहरुको लागिविभिन्न स्थानमाआश्रयस्थल निमार्ण गरेको छ ।
पालिकाले स्वास्थ्य, कृषि, तथापशु सेवालाई घरघरमापुगेर नियमित रुपमानागरिकलाई प्रभावकारी सेवाप्रदानगर्दै आएको छ ।









