काठमाडौं । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’ (सन् १९९७-सन् २०१२ सम्म जन्मिएको पुस्ता) को विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ ।
आज काठमाडौँसहित देशका मुख्य सहरमा उनीहरुले प्रदर्शन गरिरहेका छन् । यस क्रममा काठमाडौंमा २ जनाको मृत्यु भएको छ ।









