काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेका छन् ।
Advertisement
उनी पूर्व अर्थसचिव पनि हुन । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँलाई आइतबार साँझ अर्थमन्त्रीमा नियुक्त गरेका हुन ।









