रूपन्देही, २ असोज गैडहवा गाउँपालिका-४ स्थित गैडातालमा डुबेरसोही गाउँपालिका-१ असिधबा बस्ने १८ वर्षीय दिपेश थारू र १८ वर्षीय अरूण थारूको बुधबार दिउँसो मृत्यु भएको छ ।
यसैगरी रूपन्देही,कोटहीमाई गाउँपालिका-२ खडैया बस्ने ३२ वर्षीय अर्जुन लोधको सोही ठाउँस्थित नालामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु









