तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना

आगामी तीन दिनको मौसम पूर्वानुमानः

२०८२ असोज ०७ गते (मंगलबार) दिउँसोः कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश पहाडी भू-भागको केही स्थानहरूमा बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।  

Advertisement

कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु