माओवादी बैठकमा नेताहरूको बोल्ने क्रम जारी

काठमाडौं, असोज १० गते । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को केन्द्रीय समितिको जारी सातौं पूर्ण बैठक बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरू र बाँकी पदाधिकारीहरूले धारणा राख्ने क्रम जारी छ ।

बैठकमा नन्दकिशोर पुन, वर्षमान पुन, पम्फा भुसाल, देवप्रसाद गुरुङलगायतका वक्ताहरूले आ–आफ्नो धारणा राखेक ा छन् ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु