मेची राजमार्गमा तीन पुल बाढीले बगायो

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढीले गएराति मेची राजमार्गमा रहेका तीन पुल बगाएको छ ।

माईखोला पुल, पुवाखोला बेलिब्रिज र जोगमाई बेलिब्रिज बाढीले बताएको हो । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय इलामले राजमार्गमा राति सवारी आवागमनमा रोक लगाएको थियो । तर तीन पुल भत्किएपछि सो क्षेत्रको आवागमन प्रभावित हुने भएको छ । रातोपाटी ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु