रौतहट-चन्द्रपुर नगरपालिका-९ चेतनगर बिर्ता बस्ने २८ वर्षीया मिन्कु देवी साहको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।
Advertisement
आफ्नै घरमा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुरस्थितसिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









