लिचीबारी जग्गा कान्ड: मन्त्री राजकुमार, बलराम र पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्ध मुद्दा दायर

 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिचीबारी जग्गा प्रकरणमा सम्बन्धी मुद्दा विशेष अदालतमा पठाएको छ ।

मुद्दाको फाइल केहीबेर अघि विशेष अदालतमा पुगेको हो ।

Advertisement

पोखराको लिचीबारी प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायत मुछिएका छन् ।

यस प्रकरणमा मुछिएकाहरूविरुद्ध केहीबेरमा मुद्दा दर्ता गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु