जनकपुरधाम । किशोरीलाई बोलाएर बलात्कार तथा बल्याकमेल गरेको आरोपमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका २१ वर्षीय दीपक राउत पक्राउ परेका छन् ।
Advertisement
पीडित युवतीलाई भने सेफ हाउसमा राखिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दीपकले झापाको दमककी एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको आरोप छ ।









