काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार जनकपुर र भैरहवाको अधिकतम तापक्रम ३४ डिग्रीसम्म पुग्ने भएको छ । डडेलधुराको अधिकतम २५, धनगढीको ३३, नेपालगन्जको ३३, सिमराको ३२, जोमसोमको २०, जिरीको २३ डिग्री पुग्ने विभागले जनाएको छ ।
Advertisement
यस्तै जुम्लाको न्यूनतम तापक्रम २ तथा जोमसोमको ४ डिग्रीसम्म झर्ने विभागले जनाएको छ ।









