मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा राजिनामा

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिएका छन् । मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाइदिन पत्राचार गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु