करेन्ट लागेर मृत्यु

 

बाँके-   खजुरा गाउँपालिका-७ चाईना भट्टा बस्ने २४ वर्षीय रोहित बढैको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।

Advertisement

नेपालगंज उपमहानगरपालिका-१९ सुर्जेगाउँस्थित घरमा जडान गरिएको ईन्भटरको तार छुटाउने क्रममा करेन्ट लागेरगम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु