काठमाडौँ । सरकारले तेस्रो पल्ट मन्त्री परिषद गर्दै छ । आइतबार दिउँसो साढे २ बजे सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिने चार मन्त्रीको शपथ लिने छन् । मन्त्री हुनेमा खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागिएको छ।
डा. गौतम स्वास्थ्य, सुनार श्रम, श्रेष्ठ पर्यटन, र गुप्ता युवा तथा खेलकुद मन्त्री बन्नेछन्।
Advertisement









