दिउँसोः कोशीपहाडी भू-भागमा आंशिक बदली, बाँकी स्थानमा मौसम सफा

२०८२ कार्तिक २२ गते (शनिबार)

दिउँसोः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Advertisement

रातीः कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु