आज दिनभर मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर मौसम सफा रहने छ । हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना देखिएको महाशाखाले जानकारी दिएको छ।

Advertisement

देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जानकारी दिएको छ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु