मृत अवस्थामा फेला

 

बाँके । डुडुवा गाउँपालिका(१ टेपरीस्थित खेतमा गाडिएको अवस्थामा सोही गाउँपालिका १ बस्ने श्यामलाल हरिजनकी छोरी १२ वर्षीया रिता हरिजनको शव मंगलबार फेला परेको छ ।

Advertisement

ट्याक्टरले खेत जोत्ने क्रममा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले ट्याक्टर चालकलाई आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु