नवलपुर बस दुर्घटनामा २० भन्दा बढी घाइते

 

नवलपुर । नारायणघाटबाट बुटवलतर्फ जाँदे गरेको लु २ ख २८४५ नम्बरको यात्रु बाहक बस नवलपुरको मध्यविन्दु–८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार बिहान १० बजे तिर दुर्घटनामा परी बसमा सवार करिब ३५ जना यात्रुमध्ये २० भन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रही कार्यालयले जनाएको
छ ।

सडकबाट करिव १५ मिटर तल खाल्डोमा खसेको हो । घाइतेहरु सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु