शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा प्रचण्डको सन्देश

 

काठमाडौँ । तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका छन् ।

Advertisement

पूर्ण पाठः

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु