एमाले नेता महेश बस्नेको गाडीमा रातो रङ फ्याँकियो

 

काठमाडौँ — नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा रङ प्रहार भएको छ । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए ।

Advertisement

प्रहरीले विरोधमा संलग्न भएको आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको छ ।

बस्नेत युवा जागरण अभियानको कार्यक्रममा सहभागी हुन इटहरीतर्फ गएको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुँडालले बताइन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु