बर्दिया —राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गर्ने ब्यक्ति फरार भएका छन ।
Advertisement
जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी अनुसार
थारुको उपचारका क्रममा नेपालगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
गोली उनको गाला र दुबै कानमा लागेको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि नेपालगन्जमा राखिएको छ। दाङ, तुलसीपुर नगरपालिका– ५ का निरज थारुको गोली प्रहार गर्ने मानिस मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ ।









