निर्वाचनमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल

 

काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्ने भएको छ ।

Advertisement

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, संचार तथा सूचना मन्त्री जगदिश खरेल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसँग यो विषयमा छलफल गर्ने भएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु