पत्रकार चन्दलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

धनगढी — धनगढीबाट सञ्चालित ुनयाँ सन्देशु अनलाइनकी प्रधाानसम्पादक रमा चन्दलाई दुर्व्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

 

Advertisement

पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुर्व्यवहार भएको थियो । ‘आफूमाथि भएको दुर्व्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् ।

पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक रहेको कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले बताए । ‘

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु