बर्दिया । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहने छ, साथै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।
आज राती देशभर आंशिक बदली रहने छ, साथै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।