नेपालगन्ज । देशको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । मौसमी केन्द्र हिजोको अधिकतम तापक्रम हिजोको न्युनतम तापक्रम आजको न्युनतम तापक्रम पारदर्शिता (मि.) कैफियत यस्तो रहेको छ ।
Advertisement
धनगढी
१५.१
९.०
७.२
२००
कुहिरो
नेपालगंज
१४.६
९.०
१०.६
२००
कुहिरो
भैरहवा
१७.०
१२.८
११.९
२०००
हुस्सु
सिमरा
१५.६
१३.४
१०.६
५००
कुहिरो
जनकपुर
१९.६
१४.५
१२.६
१४००
हुस्सु
विराटनगर
२२.०
१२.६
१२.०
४००
कुहिरो
चन्द्रगढी
२४.२
११.४
१३.०
४००
कुहिरो
आज दिउँसो कोशी तराई धेरै स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपरान्ह सम्ममा सुधार हुने सम्भावना रहेको छ।
मधेश धेरै स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपरान्हपछि सामान्य सुधार हुने सम्भावना रहेको छ।
बागमती तथा गण्डकी तराई केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपरान्ह सम्ममा सुधार हुने सम्भावना रहेको छ।
लुम्बिनी तराई केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपरान्ह सम्ममा सुधार हुने सम्भावना रहेको छ।
सुदूरपश्चिम तराई धेरै स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपरान्हपछि सामान्य सुधार हुने सम्भावना रहेको छ।
देशको तराईका धेरै स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको छ । सोको प्रभावले तराई भू-भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।









