गुल्मीमा ट्याक्टर दुर्घटना

 

गुल्मी । इस्मा गाउँपालिका वडा नम्बर–१ जुकेपानीमा लु। ४ त। ८३६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार बिहान तल्ले घर कन्ट्रक्सनको ट्याक्टर दुर्घटना भएको हो ।

Advertisement

इस्मा गाउँपालिका वडा नम्बर– ४ दोहोलीका २४ वर्षीय राजेश गन्धर्वले चलाएको न्यु होल्यान्ड ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु