बर्दियामा चितुवा आतंक: राजापुरका स्थानीयमाथि फेरि आक्रमण

बर्दिया —राजापुर नगरपालिका–१० कर्मनीमा चितुवाको आक्रमणमा परि सोही ठाउँका ५२ वर्षीय हेमराज बुढाथोकी घाइते भएका छ्न ।

 

Advertisement

सिमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट वस्तु भाउ चराएर फर्किने बेला शनिबार बेलुकी घर नजिक आक्रमणमा परेका हुन् ।

सव डिभिजन वन कार्यालय, राजापुरका अनुसार
चितुवाको आक्रमणमा दुबै खुटटा र बाँया हातको औलामा चोट लागेको छ । उनलाई प्राथमिक अस्पताल, राजापुरमा उपचारको लागि लगिएको थियो ।

त्यहाँबाट उनलाई थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया रेफर गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु