तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो

२०८२ पुष १५ गते मंगलबार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

आज राती
तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु